सुडानको रुम्बेक सहरमा गाई

सुडानको रुम्बेक सहरमा गाई

साउथ सुडानको लेक्स राज्यस्थित रुम्बेक सहरमा पालिएका गाई । यहाँ एक जातिले अर्को जातिको गाई लुट्नुलाई बहादुरी मानिन्छ । विवाहमा केटी पक्षलाई न्यूनतम तीसवटा गाई दिने चलन रहेको छ । एउटा गाईको सुडनी पाउण्ड १० देखि १५ हजार पर्छ । तस्बिर ः राजाराम कार्की, रासस

तपाइँको प्रतिक्रिया ।