साँफे मार्तडी सडक खण्डमा खच्चर

साँफे मार्तडी सडक खण्डमा  खच्चर
यातायातको सुविधा भएको क्षेत्रबाट ग्रामीण इलाकामा मालसामान ढुवानीका लागि खच्चरको प्रयोग हुने  गर्दछ । साँफे मार्तडी सडक पक्की भय पछी पनि  साँफेबगर  आसपासको क्षेत्रमा  जिल्लामा ढुवानीको प्रमुख माध्यम भनेर चिनिने खच्चर देखिने गर्दाछ  ।
फोटो कपन अनलाइन अछाम प्रतिनिधि  एकेन्द्र महता  
तपाइँको प्रतिक्रिया ।