धान बाली स्याहार्दै २०७३ कार्तिक २६, शुक्रवार दाङको टरीगाउँ खेतबाट धानको भारी बोकेर घरतर्फ आउँदै महिला । यसबर्ष यहाँ धान उत्पादन राम्रो भएकाले किसान खुसी भएका छन् । तस्वीर ः बालाराम खड्का, दाङ, रासस तपाइँको प्रतिक्रिया ।