सदाबहार खेलकुद समाजको शुभकामना सन्देश

सदाबहार खेलकुद समाजको शुभकामना सन्देश

shubhakamana_sadhabahar

२०७३ सालको शुभ बिजयादशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा समस्त बुनपावासी, खेलप्रेमी तथा यस संस्थाको शुभेच्छुकहरुप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
सदाबहार खेलकुद समाज
बुनपा १४

तपाइँको प्रतिक्रिया ।