नेकपा माओवादी केन्द्रका रविन अधिकारीद्वारा जारि शुभकामना सन्देश !

subhakamana_rabin-adhikari

२०७३ सालको शुभ बिजयादशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा समस्त बुनपावासी, नेकपा माओवादी केन्द्रप्रति आस्थावान् सम्पूर्ण कमरेडहरु तथा शुभेच्छुकहरुप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
रविन अधिकारी
बुनपा कार्यालय सहजीकरण समिति प्रतिनिधि
नेकपा माओवादी (केन्द्र)

तपाइँको प्रतिक्रिया ।