तीनदलको बैठक सिंहदरबारमा

तीनदलको बैठक सिंहदरबारमा

1469867392685_RoS_KTM_160730_IMG_0400

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकाका बरिष्ठ नेता रामचन्द्र पौड्ल तीन दलको बैठकमा शनिबार सिंहदरबारमा सहभागी हुँदै ।

1469867295955_RoS_KTM_160730_IMG_0428

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाको बैठक शनिबार सिंहदरबार बस्दै ।

1469867575936_RoS_KTM_160730_IMG_0465

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीन दलको शनिबार भएको बैठकबाट बाहिरिँदै । तस्बिर ः रोशन सापकोटा, रासस

तपाइँको प्रतिक्रिया ।