स्वास्थ्य क्षेत्र सुधारका लागि प्रदर्शन १५ श्रावण २०७३, शनिबार स्वास्थ्य क्षेत्र सुधारको विभिन्न माग राख्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रामा सहभागी हुँदै आफ्ना समर्थकसहित डा गोबिन्द केसी । तस्बिर ः प्रदीपराज वन्त, रासस तपाइँको प्रतिक्रिया ।