इनार सफा गर्न गएका तीनैजनाको मृत्यू

इनार सफा गर्न गएका तीनैजनाको मृत्यू

कपन अनलाइन, १३ साउन, २०७३

आज दिउँसो बुनपा १९ पैयाटारमा इनार सफा गर्न गएर गम्भिर घाइते भएका तीनै जनाको मृत्यु भएको कपन प्रहरी प्रभागले जनाएको छ । गम्भिर घाइते भएका तीनैजनालाई उपचार गर्न टिचिङ अस्पताल लगिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।