बुनपा १ र २ को सिमानामा रहेको भोडखुशी खोल्साको कल्भर्ट बग्यो

बुनपा १ र २ को सिमानामा रहेको भोडखुशी खोल्साको कल्भर्ट बग्यो

13672400_1107523802655380_668065365_n

कपन अनलाइन, १२ साउन, २०७३

बुनपा १ र २ को सिमानामा रहेको भोडखुशी खोल्साको कल्भर्ट बगाउँदा आवतजावत प्रभावित भएको छ ।   कच्ची सडकमा रहेको यो कल्भर्ट ठूलो वर्षाका कारण बगेको स्थानीयवासी तथा नेका जिल्ला सदस्य सानु श्रेष्ठले कपन  अनलाइनलाई बताएका छन् । हालसम्म सरकारी रकम वा सरकारी आँखामा नपरेको खोल्सामा  जग्गा प्लटिङवालाहरुले सडक बनाएर राखेको कलभर्ट बनाएका हुन् ।

तस्वीर: सानु श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।