माइक्रोसफ्ट अफिसको लागि भिजुअल स्टुडियो

समाधान को लागि फ्रन्ट एण्डको रूपमा माइक्रोसफ्ट अफिसको उपयोग गर्न तपाइँ माइक्रोसफ्ट अफिसको परिचित युजर इन्टरफेस र वर्डमा वर्ड प्रोसेगिंग सुविधाहरू, एक्सेलको डाटा विश्लेषण सुविधाहरू र आउटलुकको ई-मेल प्रवर्दधन सुविधाहरू जस्तै साधनको फाइदा उठाउन सक्नुहुनेछ। भिजुअल स्टुडियोमा तपाइँ अफिस अनुप्रयोगकोको अनुकूलित गर्ने र आफ्नो व्यवसाय प्रक्रियामाको लागि जरुरी विशिष्ट सुविधाहरू जोड़नको लागि समाधान विकसित गर्न सक्नुहुनेछ । उदाहरणको लागि, तपाइँ वर्डको एक कन्ट्रेक्स जेनेरेटरको रूपमा  फेर्न सक्नु हुनेछ जो पहिले देखि रहेको भागमा कन्ट्रेक्सलाई एकत्र गर्दछ, जसले सम्पादन योग्य वा सम्पादन योग्य नहुने  बनाउन सकिन्छ। एक्सेलमा तपाइँ विभिन्न परियोजनाहरूको लागि अनुकूलित अटोमेटेड बजट वर्कसिट बनाउन सक्नु हुन्छ । आफ्नो युजर अफलाइन अफिस समाधान पनि प्राप्त गर्न सक्दछ। जो जटिल समाधानको वेब-आधारित आर्किटेक्चर को प्रयोग गर्नेको तुलनामा अधिक व्यावहारिक बनाउँछ ।
कागजात – स्तरीय अनुकूलनमा एसेम्बली भाग लिन्छ, जो माइक्रोसफ्ट अफिस वर्ड या माइक्रोसफ्ट अफिस एक्सेलमा एकल कागजात, वर्कबुक या टेम्पलेटको साथ भएको हुन्छ । एसेम्बली लोड हुन्छ  जब यसमा जोडिएको कागजात खुला हुन्छ। अनुकूलनमा जुन सुविधा को आफ्नो बनाइएको हुन्छ, उही केवल त्यस बखत उपलब्ध हुन्छ जब यसले जोडीको  कागजात खुला हुन्छ। अनुकूलनमा फेरी अनुप्रयोग-व्यापी परिवर्तनमा जस्तै केही नयाँ मेनु आइटम या रिबनको प्रदर्शन पर्ने जब कोई कागजात खुला हो, को छैन भनेर गर्न सकिने छ।
भिजुअल स्टुडियोमा यस्तो साधन समावेश हुन्छ, जो कागजात स्तरीय अनुकूलनमा को बनाउनमा तपाइँक सहायता गर्दछ। जुन कागजातको तपाइँ अनुकूलित गर्नुहुन्छ, त्यही भिजुअल स्टुडियोमा डिजाइन सतहको रूपमा होस्ट भएको हुन्छ र तपाइँको कागजातको ड्रयाग र ड्रप नियन्त्रणकोद्वारा डिजाइन गर्न मा समर्थ हुनेछ। कागजात-स्तरीय परियोजनामा भिजुअल स्टुडियोको केही अरू विशेषता जस्तै विन्डोज फार्म कन्ट्रोल, ड्रयाग एण्ड ड्रप बाइन्डिङ् र एकीकृत डिबगर उपलब्ध हुनेछ।

अनुप्रयोग-स्तरीय एड-इनमा एक एसेम्बली समावेश हुन्छ, जो माइक्रोसफ्ट अफिस अनुप्रयोग सँग जडित हुन्छ। प्राय: जसो, जब जोडिएको अनुप्रयोग सुरु हुन्छ, तब एड-इन चालू हुन्छ, तर यूजर पहले नै अनुप्रयोग चल्नु भन्दा पहिले एड-इनलाई लोड गर्न सक्नुहुनेछ। एड-इनमा तपाइँ जुन विशेषताको बनाउनु हुन्छ, त्यही अनुप्रयोगमा उपलब्ध हुन्छ चाहे जूनै पनि कागजात खुला होस् ।
भिजुअल स्टुडियोमा टूल्स समावेश हुन्छ, जो एड-इन बनाउनमा तपाइँलाई सहायता गर्दछ। एड-इन परियोजनामा एक स्वत: जेनेरेटेड श्रेणी शामिल हुन्छ जो एड-इनको प्रतिनिधित्व गर्दछ। यही श्रेणी प्रोपर्टि र इभेन्टलाई प्रदान गर्दछ, जसलाई तपाइँ होस्ट अनुप्रयोगको अब्जेक्ट मोडलसम्म पुग्नलाई यसको प्रयोग गर्न सक्नु हुनेछ र तब एड-इन लोड हुन्छ साथै शट-डाउन हुन्छ तब कोडलाई रन गर्न सक्नुहुनेछ।
तपाइँ भिजुअल प्रोग्रामको बेलामा आफ्नो समाधानमा एक अफिस अनुप्रयोगको विशेषताको लेखन कोडकोद्वारा सम्मिलित गर्न सक्नुहुन्छ जो अनुप्रयोगको अब्जेक्ट मोडलको एक्सेस गर्दछ। अब्जेक्ट मोडल श्रेणिमा एक व्यवस्था हुन्छ जो विभिन्न प्रोपर्टिमा र पद्धतिको माध्यमबाट कार्यात्मकताको स्पष्ट गर्दछ। प्रत्येक अफिस अनुप्रयोगको लागि अब्जेक्ट मोडल अलग-अलग हुन्छ।
भिजुअल स्टुडियोमा अफिस विकास टुल्सको प्रयोगबाट बनाइएका एक समाधानबाट कुनै अफिस अनुप्रयोगको अब्जेक्ट मोडललाई प्रयोग गर्नका लागि, तपाइँको अनुप्रयोगको लागि प्राइमरी इन्टेरप एसेम्बली (पीआईए) का प्रयोग गर्न आवश्यक हुन्छ। पीआईए तपाइँको समाधानमा अफिस अनुप्रयोगको सीओएम आधारित अब्जेक्ट मोडलको साथ परस्पर प्रभाव हुनेको लागि प्रबन्धित कोडलाई समर्थ बनाउँछ।
एक अफिस समाधान विकसित गर्ने र बनाइएको लागि आफ्नो विकास कम्प्युटरमा अफिस पीआईए संस्थापित गर्न आवश्यक छ। .NET फ्रेमवर्क 3.5 को लक्षित गर्ने अफिस समाधान लाई चलाउनको लागि एड-युजर कम्प्युटरमा पनि पीआईए संस्थापित भएको हुनुपर्छ। यद्यपि, .NET फ्रेमवर्क 4 को लक्षित गर्ने खाले अफिस समाधानको एड-युजर कम्प्युटरमा चलाउनको लागि अफिस पीआईएको आवश्यकता पर्दैन।

:- आशिष गुरागाई

तपाइँको प्रतिक्रिया ।