रोपाइँको चटारो

रोपाइँको चटारो

(160630) -- LALITPUR, June 30, 2016 (Xinhua) -- People transplant rice seedlings during the Asar Pandhra festival in Lalitpur, Nepal, June 29, 2016. The festival, which falls on "Asar 15" of the Nepalese calendar, is marked with music, dance and playing with mud during rice transplanting. (Xinhua/Pratap Thapa)

कपन अनलाइन, १६ असार, २०७३

असार महिना धान रोप्ने महिना हो । नेपालमा खेती हुने बालीमध्ये अग्रणी बाली मात्रै नभै चामल नेपालमा सबैभन्दा बढि उपभोग हुने खाद्य बस्तु पनि हो । यसपाला समयमै पानी परेकोले समयमै देशभरी धानबाली खेती हुँदैछ । ललितपुरमा धान रोप्न बीउ उखेल्दै प्रौढ महिलाहरू ।

तस्वीर: प्रताप थापा/सिन्ह्वा

तपाइँको प्रतिक्रिया ।