चमत्कारी सिद्ध गणेश

चमत्कारी सिद्ध गणेश

20160627_102352

पशुपतिक्षेत्र अन्तर्गत बनकालीमा अवस्थित चमत्कारी सिद्ध गणेशको मुर्ति ,यस गणेश मुर्तिलाई मंगलबारको दिन  दर्शनगर्नले आफुले सुरुवात गरेको कार्य सिद्ध हुने  जनविश्वास रहेको छ।

तपाइँको प्रतिक्रिया ।