पञ्चदेवल नारायणको मूर्ति

पञ्चदेवल नारायणको मूर्ति

1465979332359_RoS_KTM_160524_IMG_6380

दैलखस्थित नरायण नगरपालिका–६स्थित ढुङ्गाबाट बनेको पञ्चदेवल नारायणको मूर्ति । यो देवल पाण्डवको वनवासका क्रममा निर्मित भएको भन्ने भनाई छ । ऐतिहासिक तथा धार्मिक यस स्थलको संरक्षण र संबर्धन गरि प्रचारप्रसार गर्नु आवश्यक रहेको स्थानीयबासी बताउँछन । तस्बिर ः रोशन सापकोटा, रासस

तपाइँको प्रतिक्रिया ।