व्यावसायिक आवास गृह
काठमाण्डौँको टोखामा निर्माणाधीन व्यावसायिक आवास गृह । भूकम्पपछि अग्ला भवनमा बसोबास गर्न त्रसित भएका सर्वसाधारण तथा वरपरका बासिन्दा अहिले सुरक्षित महसुस गरि आफ्नो निबासमा बस्न थालेको बताउँछन् । तस्बिर ः रोशन सापकोटा, रासस
तपाइँको प्रतिक्रिया ।