क्यानोनिङको मज्जा !!!
कपन अनलाइन, जेठ २३, २०७३
साहसिक पर्यटन प्रवद्र्धन गर्न नेपाल क्यानोनिङ सङ्घद्वारा नुवाकोट थानापती गाविसको ३०, १५ र ६० मिटरको अग्लो झरनामा आयोजना गरेको दुई दिने क्यानोनिङ(छाँगावरोहण) महोत्सवमा सहभागी हुँदै युवायुवती । महोत्सवमा जोखिमपूर्ण खेलप्रति रुचि राख्ने करिव दुईसय नेपालीले क्यानोनिङ गरेका थिए ।
तस्बिर: सूर्यचन्द्र बस्नेत, रासस
तपाइँको प्रतिक्रिया ।