मधेशी मोर्चाको मृत्युभयो : सरिता गिरी

मधेशी मोर्चाको मृत्युभयो  : सरिता गिरी

कपन अनलाइन ,काठमाडौं १५ जेठ । नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मृत्यु भएको टिप्पणी गरेकी छन् ।
आज शनिबार आफ्नो फेसबुकमार्फत गिरीले मधेशी मोर्चाका नेताहरुले मधेश आन्दोलनलाई काठमाडौंमा विर्सजन गरेको बताएकी हुन्न ।उनले शुक्रबार मधेशी मोर्चाका नेताहरूले आन्दोलनलाई विसर्जन गरेर मधेशीहरुको शिर निहुर्याएको टिप्पणी गरेकी छन् ।
मधेश अझै उपनिवेशको सिकार रहने टिप्पणी गर्दै मोर्चाका नेताहरूसँग मधेशी जनताले सहादतको हिसाबकिताब लिने बताएकी छन् ।

तपाइँको प्रतिक्रिया ।