करेन्ट लागेर एमाले नेता चौधरीको निधन

करेन्ट लागेर एमाले नेता चौधरीको निधन

44

 

कपन अनलाइन, नवलपरासी, ११ जेठ, २०७

करेन्ट लागेर जहदा गाविस मजौनीका नेकपा (एमाले) नवलपरासी क्षेत्र नं ५ का क्षेत्रीय इन्चार्ज ५० वर्षीय परशुराम चौधरीको आज निधन भएको छ ।

निर्माण हँुदै गरेको घरमा बिजुली चुहिँदा सो घटना भएको प्रहरीले जनाएको छ । एमालेका जिल्ला सचिवालय सदस्य समेत रहनुभएका चौधरीको आजै त्रिवेणीमा दाहसंस्कार गरिने छ । चौधरीका श्रीमती, तीन छोरा र दुई छोरी छन् । रासस

तपाइँको प्रतिक्रिया ।