चेपाङबस्ती टाँकीका मुन्टाले छाक टार्दै
![blIf0fL wflbªsf] dxfb]j:yfg uflj; a|';afªsL 1fg'dfof r]kfª 6fFsLsf] d'G6f l6Kb} . 3/df vfg] cGg gePkl5 1fg'dfof r]kfª kl/jf/n] b'O{ dlxgfb]lv 6fFsLsf] d'G6fn] 5fs 6fg]{ ul//x]sf] 5 . tl:a/ M ;Ltf/fd clwsf/L, wflbª, /f;;](https://kapanonline.com/wp-content/uploads/2016/05/1464011793739_SA_Dhading_051416_taki-1.jpg)
कपन अनलाइन, जेठ ११, २०७३
दक्षिणी धादिङको महादेवस्थान गाविस ब्रुसबाङकी ज्ञानुमाया चेपाङ टाँकीको मुन्टा टिप्दै । घरमा खाने अन्न नभएपछि ज्ञानुमाया चेपाङ परिवारले दुई महिनादेखि टाँकीको मुन्टाले छाक टार्ने गरिरहेको छ । तस्बिर: सीताराम अधिकारी
तपाइँको प्रतिक्रिया ।
