नारायणगोपालसँग गुलाम अलीको कालजयी तस्वीर- प्रकाश सायमी

नारायणगोपालसँग गुलाम अलीको कालजयी तस्वीर- प्रकाश सायमी

13237769_1012620788791332_2802392506561434423_n

कपन अनलाइन, काठमाडौ, जेठ १०, २०७३

नेपाली संगीत आकाशका मूर्धन्य गायक स्वर सम्राट नारायणगोपाल समकालिन दिग्गज भारतीय तथा पाकिस्तानी गायकसँग तुलना हुन्थ्यो । प्रख्यात पाकिस्तानी गायक गोलाम अली र नारायणगोपाल समकालिन कलाकार हुन् । गुलाम अलि अझै गाउँदै छन् भने नारायणगोपाल बितेको २ दशकभन्दा बढि भैसक्यो । यो फोटो रंगकर्मी तथा प्रस्तोता प्रकाश सायमीले उपलब्ध गरेका हुन् । सायमीलाई नेपाली संगीत क्षेत्रका इन्साइक्लोपेडिया भन्ने गरिन्छ ।

तपाइँको प्रतिक्रिया ।