व्याडमिन्टन प्रतियोगिता

व्याडमिन्टन प्रतियोगिता

 

1459854725217_RoS-Ktm- Badmintan (2)हलचोकस्थित सशस्त्र प्रहरी बलको कबर्ड हलमा सशस्त्र प्रहरी बलको केन्द्रीय खेलकुद समितिले मङ्गलबार आयोजना गरेको १२ औँ राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगितामा प्रहार सट गर्दै खेलाडी । तस्बिर ः रोशन सापकोटा,रासस

तपाइँको प्रतिक्रिया ।