सयौं परेवासँग शुभबिहानी !!!!(फ़ोटो फिचर)

सयौं परेवासँग शुभबिहानी !!!!(फ़ोटो फिचर)

कपन अनलाइन/ फागुन १९,२०७२

नेपाली कांग्रेश काठमाण्डौ जिल्ला क्षेत्र नं ४ का नवनिर्वाचित सभापति आफ्नो शानदार जीवनको लागि समेत परिचित छन् । बुढानीलकंठ क्षेत्रमा रहेको उनको अत्यंत प्राकृतिक, खुल्ला तथा वातवरणमैत्री निवासमा धेरैथरिका फलफुलका साथमा सयौं को सङ्ख्यामा परेवा परेवाहरु देख्न पाइन्छ । फागुन १६ गते बिहानै श्रेष्ठको निवास पुग्दा उनी परेवालाइ आहारा छर्दै थिए।

DSC_0267DSC_0275DSC_0274

तपाइँको प्रतिक्रिया ।