काठमाडौं ४ मा नेपाली काँग्रेश क्षेत्रीय सभापति कसलाई देख्न चाहनुहुन्छ? तपाईको मत अब १ क्लिकमा…..

काठमाडौं ४ मा नेपाली काँग्रेश क्षेत्रीय सभापति कसलाई देख्न चाहनुहुन्छ? तपाईको मत अब १ क्लिकमा…..

यहि माघ १५ गते शुक्रबार देशकै चर्चित काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा हुने नेपाली काँग्रेशको क्षेत्रीय अधिवेशनमा सभापतिका रुपमा तपाई कसलाई देख्न चाहानुहुन्छ? तपाई नेपाली काँग्रेशको सदस्य नभएता पनि कपन अनलाइन डट कम र नेपाल टेलिग्राम मार्फत आफूलाई मन पर्ने व्यक्तिलाई काँग्रेश काठमाडौं क्षेत्र नं ४ सभापतिका रुपमा हेर्न भोटिङ्ग गर्न सक्नुहुन्छ ।

भोटिङ्ग पोल माघ १४ गते बिहिबार दिउँसो १२ बजेसम्म खुल्ला रहनेछ । तपाईको भोट गोप्य रहनेछ । सरल तरिकाबाट तपाईले १ क्लिक मार्फत भोट गर्न सक्नुहुनेछ । आफूले भोट नगरी मत प्रतिशत हेर्न सकिने छैन । एकचोटी भोट गरिसकेपछि मत परिर्वतन गर्न सकिने छैन । यो पोल केवल कपनअनलाइन र नेपाल टेलिग्रामले जनमतका लागि गरेको हो ।
तपाईको मतको परिणाम माघ १४ गते साँझ ७ बजे पूर्ण रुपमा प्रकाशित गर्नेछौँ ।

तपाइँको प्रतिक्रिया ।