प्रदेश नं ५ को मन्त्रिपरिषद् गठन

प्रदेश नं ५ को मन्त्रिपरिषद् गठन

कपन अनलाइन

बुटवल, ३ फागुन। प्रदेश नं ५ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले दुई मन्त्री नियुक्त गरेपछी  मन्त्रीपरिषद गठन भएको हो ।

माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई गृह (आन्तरिक मामिला तथा कानुन) र एमालेका बैजनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिएको छ ।

अाजै केसी र चौधरीले प्रदेश प्रमुख झासमक्ष पद तथा गोपनीयताको सपथ पनि  लिईसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।