टुक्का कविताहरू : होमप्रसाद नेउपाने
कपन अनलाइन
काठमाडौं कात्तिक १४।
१.
लिनु दिनु शिक्षा, चेतनाको सार
मानवहुनुको यहीहो आधार ।
२.
पर्दैन दीपबाल्न, जहाँ ज्ञान बल्छ
त्रासदीको कारक अन्धकार ढल्छ ।
३.
ढुकढुक गर्दै मुटु भन्छ, सुरक्षित राखमलाई हेर
म स्वस्थ रहेँभने मात्रबचाइ राख्न सक्छु तँलाई धेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
