यस्तो छ काठमाण्डौ क्षेत्र नं ४ को समानुपातिक मत विवरण…..
कपन अनलाइन
काठमाडौं, फागुन २५।
निर्वाचन आयोगका अनुसार काठमाण्डौ क्षेत्र नं ४ को समानुपातिक मतमा रास्ट्रीय स्वतन्त्र पार्टी पहिलो रहेको छ। त्यस्तै यस क्षेत्रमा नेपाली कांग्रेस दोश्रो रहेको छ भने नेकपा एमाले तेश्रो स्थानमा रहेको छ।
यस क्षेत्रमा रास्वपाले २९९३५ मत पाएको छ भने नेपाली कांग्रेसले ७९०० र नेकपा एमालेले ४५८४ मत प्राप्त गरेको छ। यसैगरी यस क्षेत्रमा राप्रपाले ३५०७ मत पाएको छ भने रास्ट्रीय परिवर्तन पार्टीले १३२८ मत पाएको छ।
श्रम संस्कृति पार्टीले यस क्षेत्रमा ११८८ समानुपातिक मत पाउदा नेकपाले ९२७ मत ल्याएको छ।
तपाइँको प्रतिक्रिया ।
