काठमाण्डौ क्षेत्र नं ५ मा यस्तो रहेको छ समानुपातिक मत …………..

काठमाण्डौ क्षेत्र नं ५ मा यस्तो रहेको छ समानुपातिक मत …………..

कपन अनलाइन

काठमाडौं,फागुन २५।

निर्वाचन आयोगका अनुसार काठमाण्डौ क्षेत्र नं ५ मा समानुपातिक मत विवरणमा रास्ट्रीय स्वतन्त्र पार्टी पहिलो स्थानमा रहेको छ। त्यस्तै सो क्षेत्रमा नेपाली कांग्रेस दोश्रो र नेकपा एमाले तेश्रो स्थानमा रहेको छ।

काठमाण्डौ क्षेत्र नं ५ मा रास्वपाले ३१५५३  मत पाएको छ भने नेपाली कांग्रेसले ७२२२ र नेकपा एमालेले ४३२० मत पाएको छ। त्यस्तै सो क्षेत्रमा राप्रपाले ३४९५ र श्रम संस्कृति पार्टीले ११६९ मत पाएको छ ।

सो क्षेत्रमा रास्ट्रीय परिवर्तन पार्टीले ९५३ र नेकपाले ८०९ मत पाएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।