कहाँ हुदैछ काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधि मनोनयन दर्ता ?
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले महाधिवेसन प्रतिनिधि छनौटको व्यवस्थापन अन्तिम चरणमा पुर्याएको छ।
काठमाण्डौ जिल्ला कमिटीको कार्यतालिका अनुसार मङ्सिर १० गते हुने मनोनयन दर्ताका लागि काठमाण्डौ क्षेत्र नं ४ को कार्यालय चाबहिल गणेशस्थानमा व्यवस्थापन गरिएको क्षेत्रीय संयोजक राजन कुमार पोखरेलले जानकारी दिएका छन।
यस्तो छ मनोनयन दर्ता कार्यतालिका :
१) मतदाता नामावली प्रकाशन मंसीर ९ गते
२) प्रतिनिधि उम्मेदवारी मनोनयन दर्ता मंसीर १० गते समय दिउँस १२ बजे देखी ४ बजे सम्म
३) प्रतिनिधि उम्मेदवारी फिर्ता १२ गते दिउसो ३ बजे सम्म
४) अन्तीम उम्मेदवारी नामावली प्रकाशन १२ गते दिउँसो ४ बजे
५) मतदान १३ गते बिहान ९ बजे बाट दिउँस ३ बजे सम्म (दलित निर्वाचन क्षेत्रको हकमा जिल्ला कार्यालय बाट , प्रतिनिधि सभा निर्वाचन क्षेत्रको हकमा क्षेत्रीय समन्वयन कमिटीले तोकीएको स्थानबाट)
तपाइँको प्रतिक्रिया ।
