श्री जनकल्याण माध्यमिक विद्यालय महाँकालमा शिक्षक आवस्यकता !

श्री जनकल्याण माध्यमिक विद्यालय महाँकालमा शिक्षक आवस्यकता !

श्री जनकल्याण माध्यमिक विद्यालयले कम्प्युटर इञ्जिनियरिङ्ग समूहअन्तर्गत सहायक प्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले स्थायी रूपमा रिक्त रहेको माध्यमिक तह तृतीय श्रेणी वा सो सरहका पदहरूमा आन्तरिक सेवाबाट पूर्ति हुन नसकेपछि खुला प्रतिस्पर्धाबाट आवेदन माग गरेको हो।

विद्यालयले प्रकाशित सूचनाअनुसार दरखास्त दिने उम्मेदवार नेपाली नागरिक भई १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

पद विवरण

  • पद: सहायक प्राविधिक

  • स्तर: निम्न माध्यमिक तृतीय श्रेणी वा सो सरह

  • शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर विषयमा +२ उत्तीर्ण

  • सेवा सुविधा: विद्यालयको हुनुपर्नेछ

आवश्यक कागजात

  • नागरिकताको प्रमाणपत्र प्रतिलिपि

  • शैक्षिक योग्यता प्रमाणपत्र प्रतिलिपि

  • कम्प्युटर विषयको प्रमाणपत्र (कम्तिमा +२)

  • दरखास्त शुल्क रु. १०००

  • पासपोर्ट साइज फोटो (२ प्रति)

  • अध्यापन अनुमतिपत्र (प्राथमिकता हुने)

दरखास्त बुझाउने अन्तिम मिति

  • मिति: २०८२/८ /२३  गते कार्यालय समयभित्र

इच्छुक उम्मेदवारले विद्यालयमा प्रत्यक्ष वा सम्पर्क नम्बर ९८५६०२२५४२, ९८४७४२०९७८ मार्फत थप जानकारी लिन सक्नेछन्।

तपाइँको प्रतिक्रिया ।