शिक्षा : मञ्जुश्री प्रधान के.सी ‘रानु’ (लघुकथा)

शिक्षा : मञ्जुश्री प्रधान के.सी ‘रानु’ (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

सडकको बीच सडकमा आन्दोलनकारीहरूको भिड थियो । भिडको छेउबाट एउटा खरायो दौडदै थियो । खरायोको पछीपछी एउट कुक्कुर भुक्दै दौडदै थियो । ऊ जती दौडे पनि खरायो लाई भेट्न सकिरहेको थिएन कुक्कुरले जोडले भन्यो तिम्रो भन्दा मेरो गोडा लामा छन् तर पनि तिमीलाई भेटन मुस्कील परी राखेको छ । तब खरायोले जंगेर भन्यो यसकारणकी म आफ्नो लागि दौडदै छु तिमी अर्काको लागि । याद राख यस्ता मान्छे संसारमा कहिलै सफल हुदैनन्  जो अरुलाई अगाडि बढन रोक्छन् । आफ्नो लागि सङ्घर्ष गर र अगाडि बढ नत्र कुक्कुर नै रहन्छौ खरायो हैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।