पेट्रोलका बोतल

 

1444137729295_SP-Kapilwastu-Petrolकपिलवस्तुको जहदिमा रहेको एक होटलमा रुखमा झुन्ड्याएर बिक्री गर्न राखिएको पेट्रोलका बोतलहरु किन्दै ग्राहक । सीमापारिबाट ल्याउने पेट्रोल प्रतिलिटर १५० देखि २०० रुपैयाँले बिक्री गर्नेगर्छन् । तस्बिर सुरेन्द्र पोखे्रल, कपिलवस्तु

तपाइँको प्रतिक्रिया ।