GATE College मा जुलाई १२ र १३ गते Open House Event हुने

GATE College मा जुलाई १२ र १३ गते Open House Event हुने

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मन्डीखाटारमा रहेको GATE College मा Open House Event हुने भएको छ।

यहि जुलाई १२ र १३ गते हुने सो कार्यक्रम बिहान १० बजे देखि शुरु हुनेछ भने उक्त कार्यक्रममा सहभागी हुन् चाहाने व्यक्तिहरुले अवलोकन सहित विभिन्न जानकारीहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

उक्त कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुले  International Hospitality (BIHM), Professional Hospitality (BPH), and Commercial Cookery (Certificate Level III) लगायतका क्षेत्रहरुमा विशेष ज्ञान र जानकारी पाउनेछन।

 

 

तपाइँको प्रतिक्रिया ।