असार २८ गते सनिवार LEADS को प्रथम वार्षिक साधारण सभा हुने

असार २८ गते सनिवार LEADS को प्रथम वार्षिक साधारण सभा हुने

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

शिक्षा र विकासका लागि नेतृत्वदायी समाज ,नेपाल ( LEADS) ले आगामी सनिवार प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ। असार २८ गते सनिवार हुने सो साधारण सभा दिउसो २ बजे शुरु हुनेछ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कोत बारी ब्यान्केटमा हुने उक्त साधारण सभामा सहभागिताका लागि आयोजकले सदस्य विद्यालय तथा शुभचिन्तकहरुलाई आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।