मिलनचोकबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मिलनचोकबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ,असार २०।

काठमाण्डौ महानगरपालिका वडा नं ३१ मिलन चोकबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन। प्रहरी वृत नयाँ बानेश्वरबाट खटिएको टोलीले उनीहरुबाट ७६४३० रुपैया समेत बरामद गरेको छ ।

को को परे पक्राउ ?

तपाइँको प्रतिक्रिया ।