बुढानिलकण्ठ -४ पासीकोटमा एक भारतीय सहित दुई जना मृत फेला परे ….

बुढानिलकण्ठ -४ पासीकोटमा एक भारतीय सहित दुई जना मृत फेला परे ….

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१।

बुढानिलकण्ठ  नगरपालिका वडा नं ४ पासीकोटमा एक भारतीय सहित दुई जना मृत फेला परेका छन। जेष्ठ ३० गते सो स्थानमा दुई जना मृत अवस्थामा फेला परेको वडा नं ४ का अध्यक्ष श्रीराम केसीले जानकारी दिएका छन।

सो स्थानमा मृत अवस्थामा फेला परेकामा भारतीय नागरिक रामनारायण गिल र दुर्गामाया तामाङ रहेका छन। सो घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।