बुढानीलकण्ठ नगरपालिका–३ पार्क भिलेज होटलमा   चोरी

बुढानीलकण्ठ नगरपालिका–३ पार्क भिलेज होटलमा   चोरी

कपन अनलाइन

काठमाडौ , जेष्ठ १३ ।

बुढानीलकण्ठ नगरपालिका–३ स्थित पार्क भिलेज होटलमा   चोरी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोमबार होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका भाँडावर्तन र एक थान ल्यापटप चोरी भएको हो।
चोरीको उक्त घटनाका बारेमा अनुसन्धान  भइरहेको बुढानिलकण्ठ  प्रहरीले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।