सञ्जाल : गीता बराल

सञ्जाल : गीता बराल

कपन अनलाइन

काठमाण्डौ, जेष्ठ ३।

आओ कलम वीरहरू हो निद्रा बेचेर आओ
विषाक्त हावामा अमृत लिएर आओ ।
भिडभित्रको भीडमा एकान्ति लिएर आओ
बेचिएका छन् उधारोमा सपनाहरू किनेर आओ ।
हावाको मेलामा एकथान बलुन भरेर आओ
सहरको कहरमा किन्नु छ हाते चौतारो
सञ्जाल बनेर आओ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।