काठमाडौं महानगरपालिका–६  तेन्जिङचोकमा आगलागीमा परेर एक महिलाको मृत्यु

काठमाडौं महानगरपालिका–६  तेन्जिङचोकमा आगलागीमा परेर एक महिलाको मृत्यु

कपन अनलाइन

काठमाडौं , चैत २०।

<span;>काठमाडौं महानगरपालिका–६  तेन्जिङचोकमा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ घर भएकी १८ वर्षीया मुमेन तामाङको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
<span;>तामाङ तेन्जिङचोकस्थित राजेश चन्द्र गिरीको घरमा डेरा गरेर बस्ने गरेकी थिइन् ।
<span;><span;>बुधबार साँझ करिब साढे ५ बजेको समयमा उनको  आगलागीका कारण मृत्यु  भएको थियो ।
<span;>सो घट्ना   लगत्तै उनलाई उद्धार गरेर प्रहरीले उपचारका लागि चाबहीलस्थित ओम अस्पताल पुर्‍याएको थियो ।
<span;>उपचारको क्रममा उनको ६ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।
Close