बुढानिलकण्ठमा भोलि शोक विदा १९ चैत्र २०८१, बुधबार कपन अनलाइन काठमाडौं , चैत २०। <span;>बुढानिलकण्ठ नगरपालिकाले भोलि चैत २१ गते शोक विदा दिएको छ। <span;>बुढानिलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारी गमला केसिको निधनमा भोलि शोक विदा दिइएको हो। तपाइँको प्रतिक्रिया ।