दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,चैत २।
बीस वृक्ष त नरोप यो माटोमा
द्वेषको पानी नचोप यो माटोमा
यसले ठूलो बिघ्न ल्याउन सक्छ
त्यसैले यो नचोप है यो माटोमा ।
बिषवृक्षले डस्छ जीवनलाई
तडपाई कन कस्छ जीवनलाई
त्यसैलेउम्रने नै मौका नदेउ
उधो गतिमा धस्छ जीवनलाई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।