दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक :  भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ ,फागुन १०।

निराशाको खेतीमा जीवन निःस्सार हो
आशा र अपेक्षाको मात्र जीवन पनि भार हो
यथार्थमा सार्थक जीवन बाँच्ने भए
जीवन सापेक्षित आशाको भरमार हो ।

माटाको साथ कहाँकहाँ
फुल्छु भन्छ यहाँउहाँ
उसको पहुँच कहाँ छैन
फैलिन्छ ऊ जहाँतहाँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।