मुटु : बिक्रम श्रेष्ठ ‘सागर’
कपन अनलाइन
काठमाण्डौ ,माघ ५।
झीनो राग, सुस्त सुरागले बामे सरेको थियो ।
भित्र भित्रै गुम्सेको आगोले लाभा सल्केको थियो ।।
वैमनस्यताको तनावले उमे्रको काँडासँगै ।
विचारको द्वन्द्वले मुटु झनै चर्किएको थियो ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।