मुक्तक : शिब श्रेष्ठ (अबिरल यात्री)

मुक्तक : शिब श्रेष्ठ (अबिरल यात्री)

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

फरक पर्दैन जाने गए हुन्छ आउने आए हुन्छ,
कुलो होस या खोला पानीलाइ बग्न पाए हुन्छ ।
बिचरा जनता सोझा छन आखोमा छारो हाल्न,
सबै लुटेर पनि देश बनाउने कसम खाए हुन्छ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close