सुसेलीहरू : सुशील आचार्य

सुसेलीहरू : सुशील आचार्य

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

जाडो छ अती
अझ हिउँ परेमा
के होला गती

कोठामा पस
बाक्लो लुगा लाएर
न्यानोमा बस

नदि तलाउ
ठि¥याउने पानी छ
ल नचलाउ

पसल जाउ
तातो चिया पकौन
भनेर आउ

चिया पिउँला
बरू परेको पैसा
मनै दिउँला

कि कफी पिउ
अनी एकै छिनमा
तात्दछ जिउ

कुरामा कुरा
यो जाडोमा बसिन्छ
न्यानोमै पुरा

हिटर बाल
हात खुट्टा ठि¥याए
ततौन थाल

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।