दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।
सत्य मार्गको पथ प्रदर्शन गरेर हेर
अनित्य सन्सारलाई राम्ररी बुझेर हेर
बास्तबिकता अन्योलमा परेकोछ
साचो कुरा नै दिग्दर्शन मानेर हेर ।
पथभ्रष्ट भएमा जीवन नारकिय बन्छ
राम्रो बाटो लागेमा जीवन स्वर्गीय बन्छ
छल कपट त माननिय नियति होईन
सच्चा मोडले जीवन आनन्दमय बन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।