भत्ता : मिथिला अधिकारी ( लघुकथा) 

भत्ता : मिथिला अधिकारी ( लघुकथा) 
कपन अनलाइन
काठमाडौं, साउन १२।
“ए बुडा ! आज म आमालाई लिएर बजार जानु छ, । हजुर पनि आफ्नो काम सकेर तुरुन्त ‘देवु’को कपडा पसलमाआउनुस है ।”
“होर  बुढी ! आज त तिम्रो आवाज पनि निकै फूर्तिलो सुनिएको छ, अनि कपडा पसलमा पनि आउनु भन्छ्यौ, आमालाई पनि लिएर जाने भइछ्यौ । अचम्मभो त आज ।चिठ्ठा परो की क्या हो ।”
“ह्या हजुर पनि खाली जिस्किने मात्रै क्या“
“एता सुन्नुस त ! मेरो साथिको छोराको विवाहाआउनै लागेको छ । त्यसैले
मलाई पनि साडी चोलो चाहियो अनि मेरो कपडाको रङ सँग मिलाएर हजुरलाई पनि त कपडा सिलाइनु परो नि ।”
अनि अस्ति आमाले आफैंले भन्नू भाको हैन त ।
मलाई औषधि खानदिन पनि कत्ती गारो मान्छौ  हो तिमीहरू । म मर्दा के लैजान्छु र  । मेरो यो सबै जायज्यथा, श्रीसम्पती सबै तिमीहरूकै त होनि भन्नुभाको थियो त ।” हो आज आमाको भत्ता आको छ क्या ।
तपाइँको प्रतिक्रिया ।