विचार : शुलभ भारती (कविता )

विचार :  शुलभ भारती (कविता )

कपन अनलाइन
काठमाडौं, जेठ २६।
म हस्ति हजार सोचेर
मस्ति बिचार बोकेर
ढिलासुस्ति छ कछुवाको
खरायोको रफ्तारमा अल्झेर ।
त्यो पौडिवाज अवल आयो
पानीको धारलाइ काटेर ।
मैले चिन्छु उ पानीको साथी
पानीले उस्लाइ पार लगायो ।
कलम बोकेर मात्र हुन्न
विचारले अघि लाग्नु पर्छ
भाग्य भन्ने कुरा पनि
कछुवाको जस्तो अरूको हुन्न् ।

सहकार्य : क्पान बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।