प्रकृतिको तारीफ : एलिषा देवान (कविता)

प्रकृतिको तारीफ : एलिषा देवान (कविता)
कपन अनलाइन
काठमाडौं,चैत १०।
चन्द्रमा झैँ  राम्री तिमी
हिमाल झैँ  गोरी
नाम के हो भन तिम्रो
हौ कस्की छोरी
पूmलहरू बगैंचामा हेर राम्रा राम्रा
त्यस्तै रहिछौ तिमी पनि सुन्दरताको खानी
राख्छांै हामी सम्पदालाई जोगाएर पनि
जोगाउनु छ हामीले प्रकृति हाम्रो हो भनि
हाँस्छौ तिमी दिल खोलेर
कहिले रुन्छौ पानी परे भैm
भन तिम्रो पिर व्यथा
सहयोग गर्छु मैले सकेको
आकाश जस्तो फराकिलो
तिम्रो मन त्यस्तै सोच
वातावरण प्रकृतिको धन
अरु बन्नु हुँन्न यसको बोझ।
सहकार्य : कपन बानेश्वर साहित्यिक
तपाइँको प्रतिक्रिया ।