बुढानिलकण्ठ नगरपालिकामा Tour Guide तालिमको अवसर ! १ चैत्र २०८०, बिहीबार कपन अनलाइन काठमाण्डौ, चैत १ । बुढानिलकण्ठ नगरपालिकाले १० दिने Local Tour Guide तालिम संचालन गर्न लागेको छ।नगरपालिकाले सुचना प्रकासित गर्दै इच्छुक नागरिकलाई आवेदन दिनका लागि अनुरोध गरिएको छ। थप जानकारीका लागि : तपाइँको प्रतिक्रिया ।