टोखाकोृ मालुङ्ग प्लटीङ्गमा नवजात शिशु फेला पर्यो

टोखाकोृ मालुङ्ग प्लटीङ्गमा नवजात शिशु फेला पर्यो

कपन अनलाइन

काठमाण्डौ, फागुन ३०।

टोखाकोृ मालुङ्ग प्लटीङ्गमा नवजात शिशु फेला परेको छ । कपडामा पोको पारेर बेवारिसे अवस्थामा छाडिएको नवजात शिशुलाइ स्थानीयले फेला पारेका छन्।

करिव पाँच महिनाको शिशु मृत अवस्थामा फेला परेको हो  । कुर्थामा पोको पारेर झोलामा ल्याई मालुङ्ग साङ्गला सडको प्लटीङ्गमा फेला परेको हो ।

बच्चा कसले ल्याएर फालेको हो हालसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धन चलिरहेको महाराजगंज प्रहरीले जनाएको छ ।
नवजात अवैध सम्बन्धका कारण जन्मिएर बेवारिसे अवस्थामा छाडिएको आशंका गरिएको छ।

तपाइँको प्रतिक्रिया ।