पशुपति क्षेत्रमा पाँच दिन विशेष कडाई, के छ जिल्ला प्रसासनको सुचनामा ?

पशुपति क्षेत्रमा पाँच दिन विशेष कडाई, के छ जिल्ला प्रसासनको सुचनामा ?

कपन अनलाइन

काठमाडौं, फागुन २०।

जिल्ला प्रसासन कार्यालय काठमाण्डौले सुचना प्रकासित गर्दै फागुन २३ गते देखि २७ गते सम्म पशुपति क्षेत्रमा विशेष कडाई हुने जानकारी दिएको छ।

शिवरात्री पर्वको अवसरमा सो क्षेत्रमा मासु ,मदिरा र अन्य नशालु पदार्थको ओसार पसार र वेचविखनमा कडाई गरिने सो सुचनामा उल्लेख गरिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।